गुगलले सवा २ करोड डलर जरिवाना तिर्ने
काठमाण्डौं, इन्टरनेट कम्पनी
गुगलले सेवाग्राहीको गोपनियता उल्लंघन गरेकोमा सवा २ करोड डलर जरिवाना
तिर्ने भएको छ । यो अमेरिकी फेडरल ट्रेड कमिसनको इतिहासमा गरिएको सबैभन्दा
ठूलो जरिवाना हो ।
गुगलले सफारी वेभ ब्राउजर
प्रयोगकर्ताहरुलसँग गरेको प्रतिवद्धता उल्लघन गरेको बीबीसीले जनाएको छ ।
क्यालिफोनिया विश्व विद्यालयका केही शोधकर्ताहरुले गुगुलले विना अनुमति
एपलको सफारी ब्राउजर प्रयोगकर्ताहरुको इन्टरनेट गतिविधिमा निगरानी गरेको
भन्दै उजुरी दिएका थिए ।

No comments:
Post a Comment